राजनीति

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई विशेष सम्वोधन गर्ने

सुर्खेत : प्रधानमन्त्री केपीशर्मा ओलीले कर्णाली प्रदेशसभालाई सम्वोधन गर्ने भएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललेको विशेष अनुरोधमा ओलीले सम्वोधन गर्ने भएका हुन् । आइतबार मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीलाई भेटेर विशेष सम्बोधनका लागि...

पुरा पढ्नुहोस
प्रकाशमान सिंह भन्छन् -संस्थागत पार्टी निर्माण मेरो प्राथमिकता

सुर्खेत : नेपाली काँग्रेसका नेतातथा सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशनको तयारी तीब्र रूपमाभइरहेको बताएका छन्। आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र विधान अनुसार महाधिवेशन...

पुरा पढ्नुहोस
सुर्खेत र जुम्ला विमानस्थल स्तरोन्नति अघि बढ्यो स्रोत सुनिश्चितताको प्रक्रिया

सुर्खेत: कर्णाली प्रदेशका दुई प्रमुख विमानस्थलको स्तरोन्नति तथा विस्तारका लागि सरकार अघि बढेको छ। संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालयले सुर्खेत, जुम्ला र दाङ टरीगाँउको विमानस्थलका लागि आवश्यक स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा प्रक्रिया अघि बढाएको...

पुरा पढ्नुहोस
कर्णालीमा घर बीमा कार्यक्रम

सुर्खेत : कर्णाली प्रदेश सरकारले घर बीमा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि–२०८१ स्वीकृत गरेको छ । प्रदेशको मन्त्रीपरिषद् बैठकले कार्यविधि स्वीकृत गरिसकेको छ । कर्णाली प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकहरुको निजि आवासीय घर प्राकृतिक विपद्...

पुरा पढ्नुहोस
युवापुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत :  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अब गरिने विकास युवा पुस्ताको मनोविज्ञान बुझेर गर्नुपर्ने बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विकासमा युवापुस्ताको सहभागितासँगै उनीहरूको चाहना अनुसार विकासमा ध्यान दिन सके...

पुरा पढ्नुहोस
कर्णालीका पत्रकारको गुनासो सञ्चारमाध्यममा सङ्घीयता आएन

सुर्खेत : कर्णालीका पत्रकारहरूले देशमा सङ्घीयता आएको भएपनि कर्णालीका सञ्चार माध्यमहरूको हकमा सङ्घीयता नआएको गुनासो गरेका छन् । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ लगायतको टोलीसँग सुर्खेतमा गरिएको अन्तरक्रियाकार्यमा कर्णालीका पत्रकारहरूले यस्तो गुनासो गरेका हुन...

पुरा पढ्नुहोस
योजना छनोटमा बेथिति रोक्न कर्णाली सरकारले ल्यायो कानुन

सुर्खेत : कर्णाली प्रदेश सरकारले ‘आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि’–२०८१ स्वीकृत गरेको छ । योजना दुरुपयोग रोक्नुका साथै आगामी आर्थिक वर्षका लागि निर्माण गरिने बजेट निर्माणका क्रममा हुने योजना छनोट प्रक्रियामा पूर्ण...

पुरा पढ्नुहोस
नेपाल विविधतामा एकता भएको देश हो : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतामा एकता भएको देश भएको बताएका छन् । सुर्खेतमा नेपाल मगर सङ्घको ४३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले नेपालमा विभिन्न धर्म,...

पुरा पढ्नुहोस
बुलबुले उद्यानमानयाँतालनिर्माणको शिलान्यास

सुर्खेत : सुर्खेतको बुलबुले उद्यानलाई थपव्यवस्थित र पर्यटकको गन्तब्य बनाउनका लागि नयाँ ताल निर्माणका लागि शिलान्यास भएको छ। मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुरुयोजना अन्तर्गत ताल निर्माण कार्यको शिलान्यास गरेका हुन्। भू–तथा जलाधार व्यवस्थापनका...

पुरा पढ्नुहोस
दैलेखमा आठ वटा झोलुङ्गे पुल बन्ने

दैलेख : दैलेखमा यस वर्ष मात्रै आठ वटा झोलुङ्गे पुलबन्ने भएका छन् । कर्णाली प्रदेश सरकारको लगानी तथा पूर्वाधार विकास कार्यालय दैलेख र ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) को सहकार्यमा यहाँका सात वटा स्थानीय...

पुरा पढ्नुहोस